Breaking News
Loading...
तीन हाइकु

एक (३५) बैंशको माया पैसामै विकेपछि अधुरो ज्यान । दुई (३६) विरामी मान्छे औषधीको साहरा व्यथाले च्याप्दै तीन (३७) साँघुरो बाटो मन ...

 गजल

Info Post

खेमराज गाउँले गाउँले लुकीलुकी लाएको माया हरायो । बाचा कसम खाएको माया हरायो ।  विश्वास गर्थें कति मन पराउथेँ पनि, मेरै मनले चाहेको ...

भेँडाहरु

Info Post

--- खेमराज गाउँले भेडाहरु चराउन सजिलो हुन्छ वनमा सँगसँगै चर्छन् सँगसँगै घर फर्कन्छन् भेडाहरु सधैं भेडाकै पछि लाग्छन् खेमराज गाउँले ...

भाग्य फेर्न सकिदैन-गीत

Info Post

~~~~~~~~~गीत-१~~~~~~~~~~~~~ भाग्य फेर्न सकिदैन भावीले लेखेपछि मायामा रोग लाग्यो दुनियाँले देखेपछि । पराइको डोलीमा देख्दैछु आज म किन आ...

पिएरै जिउनु...

Info Post

पिएरै जिउनु पर्‍यो मात खोज्दैछु फेरि एक्‍लो भएँ साथ खोज्दैछु । विश्वास पनि दिलाउन छोडिसक्यो अचेल माया हैन तिम्रो लात खोज्दैछु । २०६८ च...

दुई मुक्तक

Info Post

मुक्तक (१) त्यो नजरले हान्यौ म लाई किन आफ्नो ठान्यौ मलाई तिम्रो बोलीमा जादु नै छ, तिम्रै नजिक तान्यौ मलाई । मुक्तक (२) पिएरै जिउनु...

चिठी पढिसकेपछि

मेरो आफ्नै भतिजो पर्नेसँग भेट भयो । काम विशेषले लिबाङ आएको बेला भएको भेट नरमाइलो लाग्यो । ऊ बेस्सरी रोयो मसँग । धेरै कुरा उनको गर्‍यो । उन...

संविधान बनाउनुछ धारा_गजल

Info Post

          - खेमराज गाउँले संविधान बनाउनुछ धारा जान्दैनौ तिमी कति अबुझ छौ कति, सारा जान्दैनौ तिमी । पीडितले न्याय पाउन मुस्किल छ, को सज...