Breaking News
Loading...
Showing posts with label मुक्तक. Show all posts
Showing posts with label मुक्तक. Show all posts
no image

रेडियो नेपालबाट २०७१ कात्तिक १० गते प्रसारित बिम्बप्रतिबिम्ब । यस कार्यक्रममा मेरो मुक्तक र पुरानो पत्र प्रशारण भएको छ । रमेश पौडेल दाजुक...

मुक्तकः जीवनभरि साथ ......

जीवनभरि साथ दिन्छु घातको कुरा गछ्र्यौ किन ? उज्यालै राम्रो बरू रातको कुरा गछ्र्यौ किन ? विभेदको अन्त्य गर्न तिमी र म लाग्नुपर्छ, म...

पिएरै जिउनु...

Info Post

पिएरै जिउनु पर्‍यो मात खोज्दैछु फेरि एक्‍लो भएँ साथ खोज्दैछु । विश्वास पनि दिलाउन छोडिसक्यो अचेल माया हैन तिम्रो लात खोज्दैछु । २०६८ च...

दुई मुक्तक

Info Post

मुक्तक (१) त्यो नजरले हान्यौ म लाई किन आफ्नो ठान्यौ मलाई तिम्रो बोलीमा जादु नै छ, तिम्रै नजिक तान्यौ मलाई । मुक्तक (२) पिएरै जिउनु...

no image

संसार सारा खोजें तिमीलाई जीवनसाथी सोचें तिमीलाई आऊ मेरो अंगालोमा तिमी- सधैंका लागि रोजें तिमीलाई ।

no image

Info Post

जुनकिरी झै ज्योति बाली अधेरीमा आऊ हिमाली ती पाखा अनि पखेरीमा आऊ तिमीले त्यो धनको घमण्ड त्याग अनि, मलाई भेट् मेरै गाउँको कटेरीमा आऊ ।

no image

Info Post

जलजलाको काखैमा बसी नौलो प्रित लाएथ्यौं छामी हेर्दा मुटुको ढुकढुकी आखिर एकै पाएथ्यौं याद छ मलाई विगतका कुराहरु भूल्दिनँ पनि स्वर्गद्वारी प...

no image

अचेल पीडा सबै मनभित्र बोकेको छु अचेल आँसु मेरो आँखाभित्र रोकेको छु अचेल बेसहारा जिन्दगीमा साथ दिने कोही छैन मुक्तकमै पीरव्यथा पोखेको छु अचेल...