मुक्तक (१)
त्यो नजरले हान्यौ म
लाई 
किन आफ्नो ठान्यौ मलाई 
तिम्रो बोलीमा जादु नै छ,
तिम्रै नजिक तान्यौ मलाई । 
मुक्तक (२)
पिएरै जिउनुपर्यो मात खोज्दैछु 
फेरि एक्लो भएँ साथ खोज्दैछु 
विश्वास पनि दिलाउन छोडिसक्यौ,
माया होइन तिम्रो लात खोज्दैछु ।
खेमराज गाउँले/खुमेल, रोल्पा
दुई मुक्तक
Info Post
 
 
0 प्रतिक्रिया:
Post a Comment
Khemraj Gaunle / Khumel, Rolpa, Nepal