Breaking News
Loading...

Info Post
पिएरै जिउनु पर्‍यो मात खोज्दैछु
फेरि एक्‍लो भएँ साथ खोज्दैछु ।
विश्वास पनि दिलाउन छोडिसक्यो अचेल
माया हैन तिम्रो लात खोज्दैछु ।
२०६८ चैत

0 प्रतिक्रिया:

Post a Comment

Khemraj Gaunle / Khumel, Rolpa, Nepal