Breaking News
Loading...

Info Post
खेमराज गाउँले
गाउँले
लुकीलुकी लाएको माया हरायो ।
बाचा कसम खाएको माया हरायो । 

विश्वास गर्थें कति मन पराउथेँ पनि,
मेरै मनले चाहेको माया हरायो ।

एकान्तमा भेट भई जिन्दगीका गफ गथ्र्यौं,
पहिलो पटक पाएको माया हरायो ।

‘गाउँले’ भनी सबैले हेला मात्र गर्छन्,
मेरो जीवनमा आएको माया हरायो ।
खुमेल, रोल्पा

0 प्रतिक्रिया:

Post a Comment

Khemraj Gaunle / Khumel, Rolpa, Nepal

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.