Breaking News
Loading...

Info Post
एक (३५)
बैंशको माया
पैसामै विकेपछि
अधुरो ज्यान ।


दुई (३६)
विरामी मान्छे
औषधीको साहरा
व्यथाले च्याप्दै

तीन (३७)
साँघुरो बाटो
मन झन साँघुरो
यात्रा कठीन ।
Khemraj Gaunle/Rolpa

1 प्रतिक्रिया:

  1. हाइकु राम्रा छन् । मलाई मन प¥यो ।

    ReplyDelete

Khemraj Gaunle / Khumel, Rolpa, Nepal