Breaking News
Loading...

Info Post
जीवनभरि साथ दिन्छु घातको कुरा गछ्र्यौ किन ?
उज्यालै राम्रो बरू रातको कुरा गछ्र्यौ किन ?
विभेदको अन्त्य गर्न तिमी र म लाग्नुपर्छ,
मन मिले भैहाल्यो जातको कुरा गछ्र्यौ किन ?
मनभित्रको मन मुक्तकसङ्ग्रहबाट

0 प्रतिक्रिया:

Post a Comment

Khemraj Gaunle / Khumel, Rolpa, Nepal