Breaking News
Loading...

Info Post
संसार सारा खोजें तिमीलाई
जीवनसाथी सोचें तिमीलाई

आऊ मेरो अंगालोमा तिमी-
सधैंका लागि रोजें तिमीलाई ।

~~~~~~~~~~~~~
@ खेमराज गाउँले/रोल्पा

1 प्रतिक्रिया:

Khemraj Gaunle / Khumel, Rolpa, Nepal