Breaking News
Loading...

Info Post
जलजलाको काखैमा बसी नौलो प्रित लाएथ्यौं
छामी हेर्दा मुटुको ढुकढुकी आखिर एकै पाएथ्यौं
याद छ मलाई विगतका कुराहरु भूल्दिनँ पनि
स्वर्गद्वारी पुगी कहिल्यै नछुट्टिने कसम खाएथ्यौं ।

नोटः जलजला रोल्पाको पर्यटकीय ठाउँ हो भने स्वर्गद्वारी प्यूठान जिल्लामा रहेको धार्मिक स्थल हो ।
----------खेमराज गाउँले/रोल्पा-----------------

· · Share




    • Rabins Kc yekdam chyak chha yar bro
      September 17 at 7:17pm ·


    • Bimal Giri Khemarajjee,sachai sundar muktak.Sadhaibharu gungunauna pairahu.Shubhakamana.
      September 17 at 7:17pm ·


    • Khemraj Gaunle धन्यबाद रविन दाइ र विमल दाइ।
      September 17 at 7:26pm ·


    • Neeraj Gm ओहो खेमराज जी जलजलाको काखमा बसेर अरु के के गर्नु भो । मलाई त ज्यादै उत्सुकता लाग्यो ।
      September 17 at 7:28pm via Facebook Mobile ·


    • Khemraj Gaunle जलजलामा भएका बुकिफूलहरु संग पनि पिरती गाँसियो । म त्यतिबेला पुग्दा रङ्गी विरङ्गी फूलहरु फुलेका थिए । विभिन्न प्रजातीका लाली गराँसहरु संग पनि कहिल्यै नछुट्टीने कसम खाइयो ।................
      September 17 at 7:30pm ·


    • बिष्णुनन्द चाम्लिङ धेरै पछि मीठो मुक्तक बाचन गर्ने मौका मिल्यो खेम जीबाट । राम्रो बनेको छ मुक्तक निरन्तरता दिनु होला है खेम जी ।
      बधाइ
      September 17 at 7:39pm ·


    • Neeraj Gm लौ त उसो भए पञ्चे बाजा कहिले बजाउने ? मलाई जन्त बोलाउन नविर्सनु होला नि ।
      September 17 at 7:42pm via Facebook Mobile ·


    • Kiran T. Limbu ओहो ! मित्र गाउँलेजीको त्यो प्रेमको प्रतिकात्मक स्थल हेर्न भित्र देखि चाह लाग्यो। कति पवित्र स्थलको पवित्र प्रेमभरी मुक्तक मनैमा टाँस्सियो ।
      September 17 at 7:52pm ·


    • लेकाली सुनगाभा जलजलाको काखैमा बसी नौलो प्रित लाएथ्यौं

      छामी हेर्दा मुटुको ढुकढुकी आखिर एकै पाएथ्यौं
      nice one! sutukka man parae!
      September 17 at 8:19pm ·


    • Khagedra Pandhak Limbu nice !
      September 17 at 9:35pm ·


    • बि.एस. घर्ती मगर Nice Sir...
      September 18 at 12:02am ·


    • Bista Saru NICE ONE ......
      September 18 at 12:39am ·


    • अल्पविराम Bishnu Kumar Shrestha Janakariko lagi dhanyabad , muktakle matra hoina harek sahityale soarsh samarthy rakhna sakena bhane tyo abuibyakti moha bhanda aru kehi hundaina
      September 18 at 3:35am ·


    • Indra Limbu गाउँले साथी ; प्रकृति , प्रेम , र बिस्वास धेरै पबित्र छ तर अलिकति मुक्तक पुरा हुनै बाकीपो छ कि जस्तो लाग्यो , पुरा नै हो भने पनि मुक्तक मिठो छ................................बधाई है खेमराज जी मिठो मुक्तक सेयर गर्नु भएकोमा.................सेवारो
      September 18 at 11:30am ·


    • Deeps Shah beautifull.
      September 18 at 2:25pm ·


    • Chandra Gharti Magar मुक्तक राम्रो त छ नै, आफ्नो गाउँ ठाउँहरु पनि यसैभित्र पढ्न पाउदा बेग्लै मज्जा पो पाएँ ।
      September 18 at 8:47pm ·


    • Hom Bahadur Thapa thanks. i am a little bit busy, i am unable to comment . sorry.
      Sunday at 9:55am · 
      खेमराज गाउँले बाट सभार ।

0 प्रतिक्रिया:

Post a Comment

Khemraj Gaunle / Khumel, Rolpa, Nepal