Breaking News
Loading...

Info Post
जुनकिरी झै ज्योति बाली अधेरीमा आऊ
हिमाली ती पाखा अनि पखेरीमा आऊ

तिमीले त्यो धनको घमण्ड त्याग अनि,
मलाई भेट् मेरै गाउँको कटेरीमा आऊ ।

मुक्तकः खेमराज गाउँले

0 प्रतिक्रिया:

Post a Comment

Khemraj Gaunle / Khumel, Rolpa, Nepal