अचेल
पीडा सबै मनभित्र बोकेको छु अचेल
आँसु मेरो आँखाभित्र रोकेको छु अचेल
बेसहारा जिन्दगीमा साथ दिने कोही छैन
पर्खाइमा
जुनकिरी झैं ज्योति बाली अधेंरीमा आऊ
हिमाली ति पाखा अनि पखेरीमा आऊ
तिमीले त्यो धनको घमण्ड त्याग अनि
मलाई भेट्न मेरै गाउँको कटेरीमा आऊ ।
पुस १९


Sabau ramro chha keep it up.
ReplyDeletewww.celebratieznp.blogspot.com
Click to see the code!
To insert emoticon you must added at least one space before the code.