गजलः पिरतिका गफगाफ गर्�... on Twitpic

गजलः पिरतिका गफगाफ गर्�... on Twitpic
जलजला, सुनछहरी हेर्न आउनु रोल्पातिर मलाई न्यानो अङ्गालोमा बेर्न आउनु रोल्पातिर । स्वर्गद्वारी प्रभूको जन्मभूमि, थुप्रै कला, संस्कृति, ज...
राप्ती साहित्य परिषद्को फागुन २० र २१ गते २०६७ दाङमा सम्पन्न ११औ अधिवेसनबाट नवनिर्वाचित पदाधिकारीहरु । - खेमराज गाउँले
संसार सारा खोजें तिमीलाई जीवनसाथी सोचें तिमीलाई आऊ मेरो अंगालोमा तिमी- सधैंका लागि रोजें तिमीलाई ।
देउरालीमा झरेँ र यो गजल गाउँन थालेको छु सगरमाथा एक्लै चढें र यो गजल गाउन थालेको छु । देउरालीमा कसम खान्थ्यौं, संगै जीउने संगै मर्ने, तिम...
जुनकिरी झै ज्योति बाली अधेरीमा आऊ हिमाली ती पाखा अनि पखेरीमा आऊ तिमीले त्यो धनको घमण्ड त्याग अनि, मलाई भेट् मेरै गाउँको कटेरीमा आऊ ।
मन्दिरमा सजाइएको त्यो ढुङ्गा न कहिले बालेको छ न चढाएको प्रसाद नै आएको छ
साँचो साँचो भन आजै, विहें गरौं मंसिरमा छिनोफानो गरी चाँडै, विहें गरौं मंसिरमा । तिम्रो मेरो प्रेम प्रसंग जताततै चल्दाखेरी, खुसी भा’का छ...
कात्तिक १३ गते रोल्पाको सुलिचौरमा सम्पन्न सडक साहित्य अभियानको १२ औं श्रृङ्खला तथा दिपावलीको शुभकामना कार्यक्रमका केही तस्वीरहरु । राप्ती सा...
आजकल किन हेरिरहूँ लाग्छ तिमीलाई मायाको डोरीले बेरिरहूँ लाग्छ तिमीलाई । तिमी मेरो वरिपरी आउँछ्यौ सधैंभरी सपनीमा पनि देखिरहूँ लाग्छ तिमी...