Breaking News
Loading...

Info Post
साँचो साँचो भन आजै, विहें गरौं मंसिरमा
छिनोफानो गरी चाँडै, विहें गरौं मंसिरमा ।

तिम्रो मेरो प्रेम प्रसंग जताततै चल्दाखेरी,
खुसी भा’का छन् समाजै, विहें गरौं मंसिरमा ।


फूलजस्तै जोवन पनि सु्न्दर भैदिए
जन्मघर छोडि कर्मघर जानैपर्छ पक्कै,
कसैसंग नमानी लाजै, विहें गरौं मंसिरमा ।

दुइ मुटु एक बनाएर गर्नुपर्छ विहें,
‘गाउँले’हरुकै माझै, विहें गरौं मंसिरमा । 

खेमराज गाउँले
खुमेल रोल्पा / हालः लिबाङ रोल्पा
कात्तिक ३० गते मंगलबार २०६७

0 प्रतिक्रिया:

Post a Comment

Khemraj Gaunle / Khumel, Rolpa, Nepal

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.