Breaking News
Loading...

Info Post
रोल्पा समाचार राष्‍ट्रिय साप्‍ताहिकले २०७० पुस १ गते आफ्नो ८ ‍औं वार्षिकोत्सव भव्य रुपमा मनायो । सोही अवसरमा पत्रिकालाई विभिन्न तहबाट सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मानित गर्‍यो । लिबाङमा आयोजित कार्यक्रममा म पनि सम्मानित भएँ । पत्रिकाको सर्वाङ्गीन विकासमा सहयोग गरेको भन्दै मलाई सम्मानित गरेको हो । धन्यवाद रोल्पा समाचारलाई । प्रगतिको कामना गर्दछु रोल्पा समाचारको ।

सम्मानित भएका व्यक्तिहरु जहाँ म पनि छु ।
________________________________________________________________________________






















_________________________________________________________________________
२०७० पुस ३ गते प्रकाशित

0 प्रतिक्रिया:

Post a Comment

Khemraj Gaunle / Khumel, Rolpa, Nepal