Breaking News
Loading...

Info Post
देश र जनताका लागि मर्नेहरु थोरै हुन्छन् ।
जोखिममा महासागर तर्नेहरु थोरै हुन्छन् ।



आफ्नोभन्दा अरुको भलाइका लागि,
जानीजानी चितामा पर्नेहरु थोरै हुन्छन् ।



सुन्दर फूललाई जोगाएर राख्न खोज्दा,
सुम्सुम्याउँदा सुम्सुम्याउँदै झर्नेहरु थोरै हुन्छन् ।



मै खाऊँ, मै लाऊँ भन्नेहरु धेरै हुन्छन् यहाँ,
जे गर्नुछ देशकै लागि गर्नेहरु थोरै हुन्छन् ।

(क्रान्तिकारी हातहरु संयुक्त गजलसङ्ग्रहबाट)

0 प्रतिक्रिया:

Post a Comment

Khemraj Gaunle / Khumel, Rolpa, Nepal

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.