Breaking News
Loading...

Info Post
प्रेम
__खेमराज गाउँले
भेट हुँदाखेरि
लजाउँदै हेरी

चिनजान भैन
भेट भयो फेरि

सधैं भेट्दाखेरि
उनी भइन् मेरी ।

0 प्रतिक्रिया:

Post a Comment

Khemraj Gaunle / Khumel, Rolpa, Nepal