Breaking News
Loading...

Info Post
@खेमराज गाउँले

कर्मको फल
भाग्यमानीको भाग्य
आँसुको ताल ।

दिउँसै रात
हावामा हल्लाहरु
पागलबस्ती ।





खुमेल, रोल्पा, नेपाल
प्रकाशित मितिः २०७० असोज १९ गते

0 प्रतिक्रिया:

Post a Comment

Khemraj Gaunle / Khumel, Rolpa, Nepal