__बिहानै मिडिया प्याइन्ट अध्यक्ष रोहित केसीले फोन गर्दा म वाचनालयमा थिएँ । उनले आज मिडिया प्वाइन्टको पहलमा लिबाङमा 'लिबाङ' लेखिएका बोर्ड सच्याउनुछ भने । एकैछिन पछि बाहिर आउँदा रोहित केसीले त्रिवेणी आर्टका अमर पुनमगरलाई लिएर टुँडिखेलमा रहेको बार्ड सच्याउँदै थिए । त्यसपछि खाद्यलाइनको घुम्तिमा रहेको 'लिवाङ्ग' लेखिएको बार्डलाई 'लिबाङ' बनाए । फर्किदै गर्दा शिवालय मन्दिर नजिकै रहेको 'लिवाङ्ग' लेखिएको बार्डलाई 'लिबाङ' बनाए । ती वटै बोर्डमा रहेको ध्बलन लाई पनि दबलन बनाए र टुडिखेलमा सानो कार्यक्रमको आयोजना गरे । टुँडिखेलमा भएका छोटो कार्यक्रममा खेम बुढामगर, डी.बी. टुहुरो, ओम पन्छी र बसन्तराज शर्माले बोले । कार्यक्रमको सञ्चालन रोहित केसीले गरे ।
फोटो फिचरसहित
![]() |
लिबाड्ग पहिलेको वोर्ड |
![]() |
लिवाड्गलाई मेटेर लिबाङ बनाउँदै अमर |
![]() |
लिबाङ बनाइयो |
![]() | |||
लिबाङलाई सिकाउँदै मिडिया प्वाइन्टका अध्यक्ष रोहित केसी साथमा अमर पुनमगर त्रिवेणी आर्टका |
![]() |
टुँडिखेलमा रहेको बोर्ड जसलाई लिबाङ बनाइयो |
![]() |
खाद्यलाइनको घुम्तीमा रहेको लिबाङ यस्तो थियो |
![]() |
खाद्यलाइनको घुम्तीमा रहेको लिबाङ यस्तो थियो |
![]() |
खाद्यलाइनको घुम्तीमा लिबाङ सच्याउन पुगेका अमर र रोहित |
![]() |
खाद्यलाइनको घुम्तीमा रहेको लिबाङ सच्याउँदै अमर साथमा रोहित र माधव कुमार वली |
![]() |
खाद्यलाइनको घुम्तीमा रहेको लिबाङ सच्याउँदै अमर |
![]() |
खाद्यलाइनको घुम्तीमा रहेको लिबाङ सच्याउँदै अमर |
![]() |
खाद्यलाइनको घुम्तीमा रहेको लिबाङ सच्याउँदै अमर साथमा रोहित |
![]() |
शिवालय मन्दिर नेरको घुम्तीमा खेम बुढामगर र ऋषिराम रोकामगर |
![]() |
शिवालय मन्दिर नेरको घुम्तीमा क्रमशः बायाँबाट सागर पुन, नारायण रेग्मी, खेमबुढामगर, आषिश क्षेत्री र माधवकुमार वली |
![]() |
शिवालय मन्दिरको घुम्तीमा लिबाङ सच्याउँदै अमर |
![]() |
शिवालय मन्दिरको घुम्तिमा लिबाङ सच्याइयो |
![]() |
लिबाङ सच्याएर फर्किदै गर्दा दीनेश आचार्यसँग खेम बुढामगर |
![]() |
लिबाङलाई सच्याइसकेपछि टुँडिखेलको कार्यक्रममा सहभागीहरु |
![]() |
लिबाङलाई सच्याइसकेपछि टुँडिखेलको कार्यक्रममा सहभागीहरु |
![]() |
फोटो खिच्दै आशिष क्षेत्री |
________________________________________________________________________________
प्रकाशित मितिः २०७० असोज १९ गते शनिबार
0 प्रतिक्रिया:
Post a Comment
Khemraj Gaunle / Khumel, Rolpa, Nepal