जताततै तिम्रो अचेल माग भैरा'छ
शून्य हुँदा म, तिमीलाई लाख भैरा'छ ।
विश्वास टुट्यो तिमीबाट सारा खुसी पनि
मलाई यहाँ तिमीबाट घात भैरा'छ ।
प्रेमका पुजारीहरु तपस्यामा हुँदा
हुरी चल्यो एकाएक भागभाग भैरा'छ ।
बाचा तोडि अर्कैसंग तिमी रमाउँदा
'गाउँले'को जीवन त बर्वाद भैरा'छ ।
खेमराज गाउँले
खुमेल रोल्पा
२०६७ भदौ ३०
· · Shareशून्य हुँदा म, तिमीलाई लाख भैरा'छ ।
विश्वास टुट्यो तिमीबाट सारा खुसी पनि
मलाई यहाँ तिमीबाट घात भैरा'छ ।
प्रेमका पुजारीहरु तपस्यामा हुँदा
हुरी चल्यो एकाएक भागभाग भैरा'छ ।
बाचा तोडि अर्कैसंग तिमी रमाउँदा
'गाउँले'को जीवन त बर्वाद भैरा'छ ।
खेमराज गाउँले
खुमेल रोल्पा
२०६७ भदौ ३०
Suresh Kumar Kc hoina kole garayo yasto ................khema
Wednesday at 10:00am · · 1 personLoading... ·
Priya Smriti Gajmer sundar sabda haru 6 .....................saraimithas 6an sabdama khem ji.................maile bolnu vanda pani tapai ka gazal ka sabda le boli sakeka 6an tesaile maile bolna parne jaruri 6aina .......................... .thanx.................khe m ji.................
Wednesday at 10:17am · · 1 personLoading... ·
Deeps Shah Khem jee! Gajal ramro baneko 6..matla ko e sani ma vab ali spasta navaeko ho ki? Laya pani milaunu hola..shabda chayan mileko 6 badhai 6 yaha lai
Wednesday at 10:55am via Facebook Mobile · · 1 personLoading... ·
अल्पविराम Bishnu Kumar Shrestha lau barbad bho , yasto gazal racana garne gazalkarlai ghat garne tyo ko hola ?
Wednesday at 10:56am · · 1 personLoading... ·
Manu Lohorung खेम जी ! भावगत हिसाबले गजल निकै मार्मिक छ l अब थोरै लय र गेयमा परिमार्जन गर्नु भयो भने उत्कृष्ट नै हुनेछ l
Wednesday at 2:33pm · · 2 peopleYou and Indra Limbu like this. ·
Kiran T. Limbu गाउँलेजीको गजल पढ्न पाउँदा ज्यादै खुसी छु, मुक्तक प्रेमीलाई गजल प्रेमी साथै पारख्री पनि भएको पाउँदा बडो हर्षित छु ।
Wednesday at 4:46pm · · 1 personLoading... ·
Neeraj Gm खेमराज जी त अचेल निकै भावुक पो हुनु भा छ नि किन हो । मलाई मात्र पिर परेको भनेको त हजुरलाई पनि परेछ नि त !
Wednesday at 6:33pm via Facebook Mobile · · 2 peopleLoading... ·
Chandra Gharti Magar अग्रजहरुको सुझाव मनन गर्नु हुनेछ भन्ने आशा लिएकोछु । नेपाली साहित्य आकाशमा रोल्पाली हस्तिको पनि केही योगदान रह्यो भने सबैभन्दा बदी खुशी म नै हुन्छु होला । म चाहन्छु, अघी बद्नुस् र अरुलाई पनि डोर्याउनुस्, मेरो यही शुभकामना छ है ।
Wednesday at 9:13pm · · 1 personLoading... ·
Indra Limbu खेमराज जी ; हजुरको गजल पहिलोचोटी पढ्ने अवसर पाए .बहुत मिठो लागिरहेछ , तर हजुर प्रेममा असफल अनि बर्बाद भएर होइन मिठो गजलपान गरेर है ....कलम यसरि नै चलिरहुन है मित्र ........
बाचा तोडि अर्कैसंग तिमी रमाउँदा
'गाउँले'को जीवन त बर्वाद भैरा'छ ।
Thursday at 11:02am · · 1 personLoading... ·
0 प्रतिक्रिया:
Post a Comment
Khemraj Gaunle / Khumel, Rolpa, Nepal