Breaking News
Loading...

Info Post
साथ पाएँ तिम्रै
घात पाएँ तिम्रै।

प्रेमको साइनो,
हात पाएँ तिम्रै ।

चोट, पीडा सहेँ,
वात पाए तिम्रै ।

भीडको माझमा,
लात पाएँ तिम्रै ।

स्वार्थकी साहसी,
आँट पाएँ तिम्रै ।

@ खेमराज गाउँले
खुमेल, रोल्पा, हालःलिबाङबजार

0 प्रतिक्रिया:

Post a Comment

Khemraj Gaunle / Khumel, Rolpa, Nepal