Breaking News
Loading...

Info Post
आयो
र गयो
छाडेर ।

फेरि
अर्को
आऊनेछ
ऊ आएजस्तै गरी
र त्यसैगरी
जानेछ त्यो पनि ।

उनीहरु आउछन्
जान्छन् उनीहरु
हसाउछन्
रुवाउछन्
उनीहरुले
यसरी नै
मलाई

र मलाई
बिस्तारै बुढो बनाउदै लैजान्छन् ।

0 प्रतिक्रिया:

Post a Comment

Khemraj Gaunle / Khumel, Rolpa, Nepal

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.