भैसी देवता पुज्दै किमे बुढाथोकी उनकै घरमा । |
भक्ते पुरी बुडा किमे बुढाथुकीको घरमा । |
शुभमका ३ वटा भाइहरु । |
भक्ते पुरी र किमे बुढाथुकी । |
भक्ते पुरीले आफ्ना झरेका दातहरु खेमराज गउँले र किमे बुढाथुकीलाई देखाउँदैछन् । |
धन्बिक्रम बनगोसइ माइला र किमे बुढाथुकी थुतेपोख्री राम हेर्न जान लाका रे । |
थुतेपोख्री महरा देवालीमा माइला, किमे, नुङ्कुले रोका, थमन पुरी र कमल थापा चौरे । |
थुतेपोख्रीको महरा देवाली राम । |
यसपटक थुतेपोख्री महरा देवालीमा थमन भान्जाका ससुराले सबैभन्दा ठूलो बोका हालेका रैछन् । गाडी नभएको भए थमन भान्जालाई छ्यारघ्यार पार्थो होला सायद । |
महरा देवालीमा आका यी मान्छीहरु महराका छोरीहरु ता हलान् । परिचय नै भैन । फोटो मात्रै खिचेको मैले । चिन्नु भो ? |
यो देवालीमा ता बोका नि सब्बै उत्तानो पारेर बो कात्ने रैचन् । डरामर्नु । |
थुतेपोख्री राममा हाम्रो चौरे उर्फ कमल थापा । |
नुङ्कुले भान्जाले कोस्को बोक्का बोक्न गाका हन् । मैले ता बिर्सेँ भन्न तथा भन्याथे । |
थुतेपोख्री राममा यता सबैभन्दा ठूलो बोका काट्ने ठाउँ । |
थुतेपोख्रीबट देखिएको सुन्दर दृष्य । |
0 प्रतिक्रिया:
Post a Comment
Khemraj Gaunle / Khumel, Rolpa, Nepal