Breaking News
Loading...

Info Post
भैसी देवता पुज्दै किमे बुढाथोकी उनकै घरमा ।

भक्ते पुरी बुडा किमे बुढाथुकीको घरमा ।

शुभमका ३ वटा भाइहरु ।

भक्ते पुरी र किमे बुढाथुकी ।

भक्ते पुरीले आफ्ना झरेका दातहरु खेमराज गउँले र किमे बुढाथुकीलाई देखाउँदैछन् ।


धन्बिक्रम बनगोसइ माइला र किमे बुढाथुकी थुतेपोख्‍री राम हेर्न जान लाका रे ।

थुतेपोख्‍री महरा देवालीमा माइला, किमे, नुङ्कुले रोका, थमन पुरी र कमल थापा चौरे ।

थुतेपोख्‍रीको महरा देवाली राम । 

यसपटक थुतेपोख्‍री महरा देवालीमा थमन भान्जाका ससुराले सबैभन्दा ठूलो बोका हालेका रैछन् । गाडी नभएको भए थमन भान्जालाई छ्यारघ्यार पार्थो होला सायद । 

महरा देवालीमा आका यी मान्छीहरु महराका छोरीहरु ता हलान् । परिचय नै भैन । फोटो मात्रै खिचेको मैले । चिन्नु भो ?
यो देवालीमा ता बोका नि सब्बै उत्तानो पारेर बो कात्ने रैचन् । डरामर्नु । 

थुतेपोख्‍री राममा हाम्रो चौरे उर्फ कमल थापा ।

नुङ्कुले भान्जाले कोस्को बोक्का बोक्न गाका हन् । मैले ता बिर्सेँ भन्न तथा भन्याथे । 


थुतेपोख्‍री राममा यता सबैभन्दा ठूलो बोका काट्ने ठाउँ ।

थुतेपोख्‍रीबट देखिएको सुन्दर दृष्य । 
↬↿↪↡↡↡۝۝۝

0 प्रतिक्रिया:

Post a Comment

Khemraj Gaunle / Khumel, Rolpa, Nepal