Breaking News
Loading...

Info Post
  • खेमराज गाउँले
आगो होइन, पानी होइन म ।
अरूजस्तै बेइमानी होइन म ।

संविधान बनाउँछु भन्दै भन्दै,
सधैं ठग्ने राजधानी होइन म ।

माया, प्रेम सबै मसँग भए पनि,
सबैलाई पुग्ने खानी होइन म ।

सीप छ, मेहनत गर्ने ठाउँ छैन,
होइन होइन, अज्ञानी होइन म ।

0 प्रतिक्रिया:

Post a Comment

Khemraj Gaunle / Khumel, Rolpa, Nepal

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.