Breaking News
Loading...

Info Post
'रोल्पासँग गहिरो नाता भए पनि मैले रोल्पाको बारेमा उपन्यासमा लेख्‍न सकिनँ ।' उपन्यासकार दीपशिखाले भने - 'तर मैले लेखेको उपन्यासका प्रमुख पात्र 'याम'को गाउँ यतै हो । यामलाई तपाईहरु सबैले चिन्नुहुन्छ । सोधी खोजी तपैले गर्नुहोला । म यति मात्रै बोल्छु ।' प्रलेस, रोल्पाले आइतबार लिबाङमा 'रात फुलेको याम'को परिचर्चा कार्यक्रमको आयोजना गर्‍यो । उपन्यास परिचर्चा कार्यक्रमका अवसरमा दीपशिखा लिबाङ आएका थिए । 
- Khemraj Gaunle

0 प्रतिक्रिया:

Post a Comment

Khemraj Gaunle / Khumel, Rolpa, Nepal