Breaking News
Loading...

Info Post
‘स्रष्टा चौतारी’ कार्यक्रम राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाको नियमित मासिक कार्यक्रम हो । २०७० साल भदौ १५ गतेबाट यस कार्यक्रमको सुरुवात भएको हो । हरेक महिना जिल्लामा क्रियाशील विभिन्न साहित्यिक संस्थाहरुको संयोजनमा कार्यक्रम सञ्चालन हुँदै आएको छ । आठौं शृङ्खलादेखि कार्यक्रममा वाचन भएका रचनाहरुलाई हवाई पत्रिकाको रुपमा प्रकाशन गर्न थालियो । पत्रिकाको नाम ‘स्रष्टा चौतारी हवाई पत्रिका’ रह्यो । प्रस्तुत छ, यसैको अंक १ देखि ६ सम्म ब्लगमा राखेको छु । कृपया डाउनलोड गरी अध्ययन गर्नुहोला ।

‘स्रष्टा चौतारी हवाई पत्रिका’ अंक एक 

‘स्रष्टा चौतारी हवाई पत्रिका’ अंक दुई 

‘स्रष्टा चौतारी हवाई पत्रिका’ अंक तीन 

‘स्रष्टा चौतारी हवाई पत्रिका’ अंक चार 

‘स्रष्टा चौतारी हवाई पत्रिका’ अंक पाँच 

‘स्रष्टा चौतारी हवाई पत्रिका’ अंक छ