Breaking News
Loading...

Info Post
२०७६ कात्तिक ३ गते बिहान १:२५ को समयमा भान्जाले यस धर्तीमा पाऊला टेके । जिल्ला अस्पताल रेउघा, रोल्पामा उनको जन्म भयो । यस अबसरमा हामी निकै खुशी छौँ ।

म त अहिले दाङमा छु । बहिनी कुसुमको परिवार लिबाङमा छ । नयाँ मान्छेलाई भेट्न पाएको छैन । २०७६ कात्तिक ६ गते यीी तस्विरहरू खिचेर पठाइदिने बहिनी बिपनालाई धेरैधेरै धन्यवाद ।