Breaking News
Loading...

++ रसिद नं. २७१ ++

मितिः २०७०/.../....
विद्यार्थीको नामः खेमराज थापा
संकायः शिक्षा
वर्षः III
भर्ना शुल्कः ३,२००।-
मासिक शुल्कः ६,६००।-
फाराम शुल्कः ५००।-
शिक्षण शुल्कः ३००।-
परिचयपत्र शुल्कः १००।-
परीक्षा शुल्कः ५१०।-
पुस्तकालय शुल्कः १००।-
जम्माः ११,३१०।-
अक्षेरुपीः एघार हजार तीन सय दश मात्र ।

बुझिलिनेको सही ................

परीक्षा फाराम बुझाएँ । रसिद पाएँ । क्याम्पस बाहिर निस्कें । क्याम्पसको चौरमा बसेर रसिद हेरें । अहो ! प्रमाणपत्र शुल्क अझै तिर्न बाँकी रहेछ, क्याम्पसलाई ।
 

1 प्रतिक्रिया:

Khemraj Gaunle / Khumel, Rolpa, Nepal