सुन्तला गफमा रमाउँदै टुँडिखेल लिबाङ Info Post खेमराज गाउँले Tuesday, December 10, 2013 No Comment टुँडिखेलभरि सुन्तला । घाम ताप्दै दैनिकजसो यिनै ठाउँहरुमा बसेर खाइन्छ । अलि मङ्गो छ । १० रुपैया १ वटा सम्मका सुन्तलाहरु पाइन्छ । सुन्तला महङ्गो हो कि ब्यापारी बाठा हुन् बुझ्न सकिएन । Share: Facebook Twitter Google+ StumbleUpon Digg Delicious LinkedIn Reddit Technorati
0 प्रतिक्रिया:
Post a Comment
Khemraj Gaunle / Khumel, Rolpa, Nepal