Breaking News
Loading...

Info Post
मंसिर ४ मा हुन गइरहेको आसन्न संविधानसभाको चुनावका लागि रोल्पामा १ हजार कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षकहरुलाई खटाइएको छ । निर्वाचन कार्यालयले सूचना टाँस गरी ती कर्मचारी तथा शिक्षकलाई जानकारी दिएको छ ।

क्षेत्र नं १ मा ४ सय ५४ जना र क्षेत्र नं २ मा ५ सय ४६ को संख्यामा खटाइएको छ । जिल्लामा रहेका ८१ वटा मतदान स्थलअन्तर्गत रहेका १४८ मतदान केन्द्रमा कर्मचारी खटाइएका छन् ।

मतदान केन्द्रमा आउँदो मंसिर १ गतेभित्रमा सम्बन्धित केन्द्रमा पुगिसक्ने निर्वाचन कार्यालय रोल्पाले जनाएको छ ।

______________________________________________________________________________
मंसिर ४ मा हुने चुनावमा रोल्पाको मतदान केन्द्रहरुमा को को कर्मचारीहरु खटिए ?

डाउनलोड गर्नुहोस् अनि हेर्नुहोस्ः
१. रोल्पा क्षेत्र नं. १ खटिएका कर्मचारीहरुः Dwonload
२. रोल्पा क्षेत्र नं. २ मा खटिएका कर्मचारीहरुः Dwonload
_______________________________________________________________________________

0 प्रतिक्रिया:

Post a Comment

Khemraj Gaunle / Khumel, Rolpa, Nepal