Breaking News
Loading...

Info Post
लिबाङ सुन्दर छ । लिबाङको सुन्दरतालाई शब्दमा बयान गर्न सकिदैन । लिबाङलाई यसरी चित्रमार्फत बयान गर्दैछु । लिबाङको यो फोटो यही २०७० भदौ र असोज महिनामा खिचिएका हुन् ।

फोटोः खेमराज गाउँले
जिल्ला प्रहरी कार्यालयबाट देखिएको लिबाङ

जिएम होटलबाट देखिएको लिबाङ

सुन्दर लिबाङ

बालकल्याण उमाव र लिबाङ
यसरी पनि देखियो लिबाङ जिएम होटलबाट हेर्दा
लिबाङ र फूल - यसलाई चाँदनी होटलबाट हर्न सकिन्छ
लिबाङ
चाँदनी होटलबाट खिचिएको लिबाङ
लिबाङ

0 प्रतिक्रिया:

Post a Comment

Khemraj Gaunle / Khumel, Rolpa, Nepal