Breaking News
Loading...
भाग्य फेर्न सकिदैन-गीत

Info Post

~~~~~~~~~गीत-१~~~~~~~~~~~~~ भाग्य फेर्न सकिदैन भावीले लेखेपछि मायामा रोग लाग्यो दुनियाँले देखेपछि । पराइको डोलीमा देख्दैछु आज म किन आ...

पिएरै जिउनु...

Info Post

पिएरै जिउनु पर्‍यो मात खोज्दैछु फेरि एक्‍लो भएँ साथ खोज्दैछु । विश्वास पनि दिलाउन छोडिसक्यो अचेल माया हैन तिम्रो लात खोज्दैछु । २०६८ चैत